global ime bank Long Banner Ad

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : टोटनह्याम बर्नमाउथसँग पराजित

इंग्लिस प्रिमियर लिग : टोटनह्याम बर्नमाउथसँग पराजित

इंग्लिस प्रिमियर लिग : टोटनह्याम बर्नमाउथसँग पराजित

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित भएको छ । तेस्रो स्थानमा रहेको टोटनह्याम बर्नमाउथसँग १–० ले पराजित भएको हो ।

बर्नमाउथका लागि नाथन एकेको गोल नै निर्णायक बन्यो । सन ह्योङ मिन र हुवान फोइथ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोटनह्याम नौ खेलाडीमा खेलेको थियो ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु