गृहपृष्ठ स्पेनिस ला लिगा : मड्रिड स्पान्योलसँग पराजित
स्पेनिस ला लिगा : मड्रिड स्पान्योलसँग पराजित
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड स्पान्योलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा मड्रिड स्पान्योलसँग ३–० ले पराजित भएको हो ।
स्पान्योलका लागि बोर्जा इग्लियसले दुई गोल गरे भने एक गोल उपहार पाएको थियो । डिएगो गोडिनले आत्मघाती गोल गरेपछि स्पान्योलले अग्रता लिएको हो ।
प्रकाशित समय : १२:५३ बजे


















