गृहपृष्ठ काश्मीरमा भाजपा नेता गुल मोहम्मदको हत्या
काश्मीरमा भाजपा नेता गुल मोहम्मदको हत्या
भारतीय जनता पार्टी (भाजपा)का नेता गुल मोहम्मद मीरको गोली हानी हत्या भएको छ । भारत प्रशासित काश्मीरको अनन्तनाग जिल्लामा शनिबार राति उनको गोली हानि हत्या भएको हो ।
लोकसभा सिटमा आम चुनावको तेस्रो चरणको दुई दिन पहिला उनको हत्या भएको छ । भाजपाले हत्याको निन्दा गर्दै सो घटनाका छनबिन गर्न माग गरेको छ ।
प्रकाशित समय : १७:१८ बजे



















