गृहपृष्ठ सुन हेङ्ग–मिनले पाएको रातो कार्डविरुद्ध टोटनह्यामको अपिल
सुन हेङ्ग–मिनले पाएको रातो कार्डविरुद्ध टोटनह्यामको अपिल
सुन हेङ्ग–मिनले पाएको रातो कार्डविरुद्ध टोटनह्यामले अपिल गरेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजसँगको ट्याकलका लागि सनले रातो कार्ड पाएका थिए ।
ट्याकल गोमेजलाई लडाउने नियतले नरहेको र रातो कार्ड उनका लागि अति भएको भन्दै टोटनह्यामले अपिल गरेको हो ।
प्रकाशित समय : १४:२३ बजे



















