global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायतमा ३९ भियतनामीकाे हत्या आशंकामा ८ जना पक्राउ

बेलायतमा ३९ भियतनामीकाे हत्या आशंकामा ८ जना पक्राउ

बेलायतमा ३९ भियतनामीकाे हत्या आशंकामा ८ जना पक्राउ

बेलायतमा ३९ भियतनामीकाे हत्या गरेकाे आशंकामा ८ जना पक्राउ परेका छन् ।

साेमबार बेलायतको राजधानी लण्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्समा औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेपछि आशंकाको आधारमा ८ जना बेलायतीलाई पक्राउ गरेको हाे ।

गत अक्टोबर २३ मा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको अधिकारीहरुले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ ।

भियतनामको राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको कुराकानीका क्रममा भियतनामी एक प्रहरी अधिकारीले घटना निकै पीडादायक भएको बताएका छन् ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु