global ime bank Long Banner Ad

गृहपृष्ठ आलमका वकिलहरूको विरोधपछि बयान रोकियो

आलमका वकिलहरूको विरोधपछि बयान रोकियो

आलमका वकिलहरूको विरोधपछि बयान रोकियो

जिल्ला अदालत रौतहटमा भइरहेको निलम्बित सांसद मोहम्मद अफताब आलमको बयान रोकिएको छ । आलमका वकिलहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध जनाएपछि मंगलबार हुने भनिएकाे बयान रोकिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले आलमविरुद्ध ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको थियो ।

प्रकाशित समय : २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु