गृहपृष्ठ च्याम्पियन्स लिग : गोलरक्षकबाटै चेल्सीको आत्मघाती गोल
च्याम्पियन्स लिग : गोलरक्षकबाटै चेल्सीको आत्मघाती गोल
च्याम्पियन्स लिगको पहिलो हाफमा चेल्सीका दुई खेलाडीले आत्मघाती गोल गरेका छन् ।
मंगलबार राति भएको समूह एचको खेलमा इंग्लिस क्लब चेल्सीले डच क्लब अजाक्सलाई ४–४ को बराबरीमा रोकेको हो ।
चेल्सीका ट्यामी अब्राहमले दोस्रो तथा गोलरक्षक केपाले ३५ औँ मिनेटमा आत्मघाती गोल गरे । २० औँ मिनेटमा प्रोमेसले अजाक्सका लागि गोल गरेका थिए ।
पहिलो हाफमा चेल्सीका लागि चौथो मिनेटमा पाएको पेनाल्टीमा योर्गिन्होले गोल गरेका थिए ।
प्रकाशित समय : १४:३५ बजे



















