काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो छ आजको तरकारी तथा फलफुलको मूल्य

4.81K
shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० र गोलभेँडा ठुलो भारतीयको ५० रुपैयाँ काम गरिएको छ ।

यसैगरी आलु रातोको ५८, मकैबोडीको ९०, लौकाको ३०, तिते करेलाको ९०, कुरिलोको ५०० रुपैयाँ प्रतिकिलो रहेको छ ।

null