काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दीपावली तथा लक्ष्मीपूजाको अवसरमा झिलिमिलि काठमाडौं उपत्यका

882
shares

काठमाडौं  ।दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र यस आसपासका आवासीय क्षेत्रहरूमा आकर्षक बत्ती र झिलिमिलि बत्तिहरूले उज्यालो भएका छन् । घरका कौसी, झ्याल तथा चोकहरूमा रङ्गीचङ्गी बत्तीहरू झिलमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य निकै मनमोहक र सुन्दर देखिएको छ ।