काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्त्येष्टिका लागि निवासबाट निकालियो नेम्वाङको पार्थिव शरीर

4.83K
shares

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि बालुवाटारस्थित निवासबाट निकालिएकाे छ।

लिम्बू संस्कृतिअनुसार विधि गरी उनको शव आज बिहान निवासबाट निकालिएको हो। नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ।