काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

6.64K
shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार आजठूलो गोडभेँडाको न्यूनतम मूल्य ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ। नेपाली सानो गोडभेँडा ६० रुपैयाँ,रातो आलु ५५ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १२० रुपैयाँ तथा स्थानीय काउली १०० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ।

घिउसिमी लोकल ९०, भन्टा डल्लो ७०, तने बोडि ६०, भटमासकोशा ९०, तितो करेला १००, लौका ७०,लोकल परवल ५०,घिराैंला ६०, हरियो फर्सी ७०,फर्सी पाकेको ५०, स्कूस ३५, कन्य च्याउ २२०,डल्ले च्याउ ३५०,कुरीलो ५५०,ब्रोकाउली ३००,काँक्रो लोकल १०० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ।

त्यस्तै, केरा दर्जनको १५० रुपैयाँ,स्याउ फूजी ३५०,अनार २८०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १५०,नासपाती लोकल ७०,मेवा भारतीय ८०,अम्बा १००,किवी ५०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।