global ime bank Long Banner Ad

गृहपृष्ठ थप २०० जनामा कोरोना पुष्टि, २ को मृत्यु

थप २०० जनामा कोरोना पुष्टि, २ को मृत्यु

थप २०० जनामा कोरोना पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुुष्टि भएको छ । यस अवधिमा काेराेनाबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित रहेकाे स्वास्थ्य मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु