गृहपृष्ठ Tag: नेपाल भ्रमण
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । उनी आज साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको...
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन् । केहिबेरअघि एयर चाइनाको ४३७ नम्बरको उडानबाट लिउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंएका हुन् । नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ । दूतावासले नै शीर्ष नेताहरूको सम्भावित भेट...
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ तीन दिने भ्रमणका लागि आज काठमाडौं उत्रिदै छन् । काठमाडौंमा रहँदा उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् । त्यसमाथि पनि कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटघाटलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।...
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भम्रण गर्ने भएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका नवनियुक्त विदेश विभाग प्रमुखले पहिलो विदेश भ्रमणको सुरुआत नेपालबाट गर्न चाहेका हुन् । जुन पहिलो साता पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारीमा आएका...
अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन आज नेपाल आउँदैछन् । चारदिने औपचारिक भ्रमणका लागि चारतारे जनरल नेपाल आउन थालेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणबारे गृहकार्य चलिरहेका बेला अमेरिकाबाट सैनिक उच्चपदस्थको भ्रमणलाई निकै...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यूनेस्कोको निम्तो मान्न आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ । औपचारिक घोषणा नभए पनि सरकारले उनको भ्रमणको तयारी भने...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमा अर्थात जेठ २ गते मोदीले नेपाल भ्रमणमा आउने योजना बनाएका हुन् । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं अवतरण गर्नेछन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका...
नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं अवतरण भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । चीनको राज्यपरिषद् सदस्यसमेत रहेका विदेशमन्त्री यीले शनिबार बिहान हाइकिङ गर्ने कार्यक्रम रहेको थियो । आजै अपरान्ह प्रधानमन्त्री तथा...












