गृहपृष्ठ Tag: वाम एकता
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ तीन दिने भ्रमणका लागि आज काठमाडौं उत्रिदै छन् । काठमाडौंमा रहँदा उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् । त्यसमाथि पनि कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटघाटलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।...
स्थानीय तहको निर्वाचन मुखमै रहेका बेला सत्ता गठबन्धनबीच चुनावी तालमेलबारे कुरा मिलेको छैन । यतिनै बेला कम्युनिष्टहरुबीच वाम तालमेल, गठबन्धन र एकताको सम्भावनामाथि खेल्न थालिएको छ । सत्ता गठबन्धनमा आवद्ध वाम घटकहरु मिलेसम्म कांग्रेससँग चुनाव तालमेल, नमिले एमाले सहितको वाम एकता...












