गृहपृष्ठ Tag: विश्व स्वास्थ्य संगठन

स्वास्थ्य

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सो आग्रह गरेको हो।

मंकीपक्स प्रकोप बढेपछि स्वास्थ्य संकटकाल घोषणा
मंकीपक्स प्रकोप बढेपछि स्वास्थ्य संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।​ मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको हो । डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै...

‘कोभिड महामारी समाप्त भएको छैन’
‘कोभिड महामारी समाप्त भएको छैन’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले  १ सय १० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड-१९ भाइरस...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक जेनेभा प्रस्थान
विश्व स्वास्थ्य संगठनका महानिर्देशक जेनेभा प्रस्थान

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी शनिबार जेनेभातर्फ प्रस्थान गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक काठमाडौं आइपुगे
विश्व स्वास्थ्य संगठनका महानिर्देशक काठमाडौं आइपुगे

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रेयसस आज मध्यान्ह काठमाडौं आइपुग्ने
विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रेयसस आज मध्यान्ह काठमाडौं आइपुग्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं अवतरण गर्नेछन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक बिहीबार नेपाल आउँदै
विश्व स्वास्थ्य संगठनका महानिर्देशक बिहीबार नेपाल आउँदै

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् । वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल...