गृहपृष्ठ Tag: चिनियाँ विदेशमन्त्री

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री
स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री

तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरे । शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति...

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल-चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो । उनीहरूबीच...

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, यस्तो छ आजको तालिका
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, यस्तो छ आजको तालिका

नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं अवतरण भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । चीनको राज्यपरिषद् सदस्यसमेत रहेका विदेशमन्त्री यीले शनिबार बिहान हाइकिङ गर्ने कार्यक्रम रहेको थियो । आजै अपरान्ह प्रधानमन्त्री तथा...

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी आज नेपाल आउँदैछन् । नेपालको तीन दिने नेपाल भ्रमणका लागि वाङ यी नेपाल आउन लागेका हुन् । उनी आज भारत हुँदै काठमाडौं आइपुग्ने छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज अपरान्ह उनी काठमाडौं...