global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: नेकपा (माओवादी केन्द्र)

एमालेसँग गठबन्धन वा एकता हुन पनि सक्छ : वर्षमान पुन
एमालेसँग गठबन्धन वा एकता हुन पनि सक्छ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुन सक्ने बताएका छन् । विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको...

अर्थमन्त्रीबारे निर्णय गर्न माओवादी स्थायी समिति बैठक बस्दै
अर्थमन्त्रीबारे निर्णय गर्न माओवादी स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक काेटेश्वरकाे पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्ने माओवादी केन्द्रले जनाएकाे छ । संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको...

अध्यक्ष प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट
अध्यक्ष प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । अध्यक्ष दाहाल निवास खुमटारमा भएको सो भेटवार्तामा उनीहरुबीच नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो । सो अवसरमा...

गृहमन्त्री र प्रचण्डबीच भेटवार्ता 
गृहमन्त्री र प्रचण्डबीच भेटवार्ता 

गृहमन्त्री बालकृष्ण खाण र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न मन्त्री खाण खुलमटारस्थित निवास पुगेका हुन् । भेटमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिक विधेयक,...

संघीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : प्रचण्ड
संघीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका छन् । पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले संघीय निर्वाचनको तयारी भइरहेको र...

एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड
एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् । एमालेसँग गठबन्धन हुन नसक्ने...

साउन २१ मा प्रचण्ड जापान जाने
साउन २१ मा प्रचण्ड जापान जाने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड पाँच दिने जापान भ्रमणमा जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् । आगामी २१ साउनमा जापान जाने र २५ साउनमा स्वदेश फर्कने कार्यक्रम तय भएको...

नारायणकाजी श्रेष्ठले भने– वैवाहिक अंगिकृत नागरिकतामा ७ वर्षे प्रावधान हटाउनु गलत
नारायणकाजी श्रेष्ठले भने– वैवाहिक अंगिकृत नागरिकतामा ७ वर्षे प्रावधान हटाउनु गलत

नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेको राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले वैवाहिक अंगिकृत नागरिकताको विषयमा ७ वर्षे बनाउने प्रावधान हटाइनुपर्ने कुनै कारण नभएको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफलमा भाग लिँदै...

नागरिकता समस्या समाधान गर्ने यसअघिको प्रतिबद्धता पूरा गरेको छु : प्रचण्ड
नागरिकता समस्या समाधान गर्ने यसअघिको प्रतिबद्धता पूरा गरेको छु : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता नपाएका नागरिकको समस्या समाधान भएको बताएका छन् । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको भोलिपल्ट मधेस प्रदेश पुगेका प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् । शनिबार सर्लाहीको बागमती...

वामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छ : प्रचण्ड
वामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन् । सर्लाहीको एक कार्यक्रमलाई सम्बोधन गर्न हिडेका प्रचण्डले जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरुसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बताएका...