गृहपृष्ठ Tag: नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरुले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन् । कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पूरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ति सामाजिक रुपान्तरणको अभियानको...
नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट संघीय संसदमा पेस हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसद्लाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहेका पार्टी...
चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् । दाहालले अहिलेसम्म ३८ हजार ६५५ मत पाएकी...
भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गणना सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हो । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र संघीय निर्वाचनसम्म कायम रहने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा उनले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलिरहेको बताएका छन् । पार्टी प्रशिक्षणको सिलसिलामा मधेश प्रदेशमा पुगेका प्रचण्डले मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने,‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले...
स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । को पहिलो हुने ? दलहरुमा प्रतिस्पर्धा छ । सक्नेहरु आफ्नै बलबुतामा चुनावमा होमिने साहस देखाइरहेका छन् । आफैँप्रति आशंका भएकाहरु तालमेलमार्फत निर्वाचनमा होमिन खोजिरहेका छन् । र, यतिबेला तालमेल गर्न अधिकाशं दलहरुका लागि अपरिहार्यजस्तै...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत...
नेकपा (माओवादी केन्द्र)को बुधबारका लागि तय भएको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति, प्रवास समन्वय समिति वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिएका छन् । पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग उनले यस्ताे बताएका हुन् । यसका साथै उनले अमेरिकी...













