global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: महालक्ष्मी विकास बैंक_Mahalaxmi Bikas Bank

महालक्ष्मी कर्पोरेट क्रिकेटको उपाधि आइसीएफसी फाइनान्सले जित्यो
महालक्ष्मी कर्पोरेट क्रिकेटको उपाधि आइसीएफसी फाइनान्सले जित्यो

महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो । यही जेठ १३...

महालक्ष्मी विकास बैंकको वार्षिकाेत्सवमा वित्तीय क्षेत्रकै बढी रगत संकलन
महालक्ष्मी विकास बैंकको वार्षिकाेत्सवमा वित्तीय क्षेत्रकै बढी रगत संकलन

महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखामार्फत कुल १ हजार २८ पिन्ट रगत संकलन...

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा संस्कृतिविद जोशीलाई सम्मान
महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा संस्कृतिविद जोशीलाई सम्मान

महालक्ष्मी विकास बैंक लिमिटेडको २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेको छ । ललितपुरको बखुम्बहालस्थित जोशीकै...

महालक्ष्मी विकास बैंक २८ वर्षमा, सबै नेपालीसामु बैंकिङ पहुँच पुर्‍याउने प्रतिवद्धता
महालक्ष्मी विकास बैंक २८ वर्षमा, सबै नेपालीसामु बैंकिङ पहुँच पुर्‍याउने प्रतिवद्धता

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाबाट करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय...

महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा स्थानान्तरित
महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिब २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उक्त शाखाको उद्घाटन गरेका छन् । साे अवसरमा बैंकका प्रमुख...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरूमा आकर्षक...

महालक्ष्मी विकास बैंककाे राजापुर शाखा स्थानान्तरण
महालक्ष्मी विकास बैंककाे राजापुर शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिका-४, मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दीपक रौनियारले गरे । शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी,...

महालक्ष्मी विकास बैंककाे नेपालगञ्ज शाखा स्थानान्तरण
महालक्ष्मी विकास बैंककाे नेपालगञ्ज शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा नेपालगञ्ज उपनगरपालिका-१२ सुर्खेत रोडबाट वडा नम्बर-२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमका बLच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगञ्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ...

महालक्ष्मी विकास बैंकद्वारा नन्दी माध्यमिक विद्यालयलाई ५० हजार सहयोग
महालक्ष्मी विकास बैंकद्वारा नन्दी माध्यमिक विद्यालयलाई ५० हजार सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नक्सालस्थित नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले विद्यालयलाई खेलकुदका सामग्री तथा पानी ट्यांकी लागि ५० हजार बराबरको सहयोग गरको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा सँगसँगै शारीरिक तथा बौद्धिक विकासका लागि खेलकुद अपरिहार्य भएको...