डिजेल र पेट्रोलको मूल्य बढेर आयो, ग्यासको घट्यो
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले डिजेल र पेट्रोलको मूल्य बढाएर पठाएको छ । खाना पकाउने एलपी ग्यासको... पुरा समाचार
पेट्राेलियम पदार्थकाे मूल्य घटाउने सरकारकाे तयारी
सत्तारूढ गठबन्धनकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य कम गर्न सरकारलाई निर्देशन दिएकाे छ । आज(शनिबार) बिहान प्रधानमन्त्री... पुरा समाचार
फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको... पुरा समाचार
पेट्राेलियम पदार्थकाे मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासकाे समेत मूल्य बढ्याे
आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।... पुरा समाचार
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ ।... पुरा समाचार
पेट्राेलकाे अभाव हुने त्रास, तेल भर्न पम्पहरुमा लामो लाइन
काठमाडौं उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौँ लाइनमा बसेर उनीहरु... पुरा समाचार
इन्धनकाे खपत घटाउन यस्ताे छ निगमकाे बुँदागत प्रस्ताव
नेपाल आयल निगमले इन्धनको खपत घटाउन बुँदागत रूपमा विभिन्न प्रस्ताव गरेकाे छ । यसअन्तर्गत शनिबारसँगै आइतबार... पुरा समाचार



























