global ime bank Long Banner Ad

गृहपृष्ठ पेट्राेलियम पदार्थकाे मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासकाे समेत मूल्य बढ्याे

पेट्राेलियम पदार्थकाे मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासकाे समेत मूल्य बढ्याे

पेट्राेलियम पदार्थकाे मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासकाे समेत मूल्य बढ्याे

आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० रूपैयाँ वृद्धि गरेको हाे ।

पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८०० रूपैयाँ पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको थियो ।

प्रकाशित समय : ०४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु