global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: निर्वाचन

पाँच नेता जो २०९ मतभन्दा कमले पराजित भए
पाँच नेता जो २०९ मतभन्दा कमले पराजित भए

धेरै मतले हारजीत हुनुलाई स्वाभाविक नै लिन सकिएला । तर दुई सय कम मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा कम मतले पराजित भए । रोचक त के भने,...

सल्यानमा समाजवादीका प्रकाश ज्वालाको बलियो जित
सल्यानमा समाजवादीका प्रकाश ज्वालाको बलियो जित

सल्यानमा प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सल्यान क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन् ।...

एमाले महासचिव शंकर पोखरेल माओवादीकी रेखा शर्मासँग पराजित
एमाले महासचिव शंकर पोखरेल माओवादीकी रेखा शर्मासँग पराजित

दाङ क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित बनेका छन् । करिब दुई सय मतान्तरले पोखरेललाई हराउँदै गठबन्धनतर्फका उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् । उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन्...

माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र
माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र

माथिल्लो डोल्पामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी अलपत्र परेका छन् । मतदान सम्पन्न भएपछि हेलिकाेप्टरले मतपेटिका लिएर गएकाे तर कर्मचारीलाई नलगेपछि उनीहरू अलपत्र परेका हुन् । माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२...

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले आठ र नेकपा (एमाले)ले तीन स्थानमा विजय हासिल गरेका छन् । कतिपय स्थानकाे मतगणना अन्तिम चरणमा पुगेकाले परिणाम आउने क्रम पनि जारी छ । बुधबार बिहानसम्मको मत...

दाङ–२ मा शंकर पोखरेलसँग रेखा शर्माको अग्रता कायमै
दाङ–२ मा शंकर पोखरेलसँग रेखा शर्माको अग्रता कायमै

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् । प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३...

ललितपुर–१ मा कांग्रेस नेता उदयशम्शेर विजयी
ललितपुर–१ मा कांग्रेस नेता उदयशम्शेर विजयी

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । राणाले २३ हजार ८ सय...

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली र ८ मा श्रेष्ठ विजयी
काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली र ८ मा श्रेष्ठ विजयी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८७४३ मत ल्याई विजयी भएका छन् ।...

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५...

गगन थापा ७४ सय ४७ मतान्तरसहित विजयी
गगन थापा ७४ सय ४७ मतान्तरसहित विजयी

काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएका छन् । एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापा र भट्टराईबीच मतान्तर ७४...