गृहपृष्ठ Tag: विजयी
प्रचण्ड चौथो पटक विजयी
चितवनमा हारको प्रक्षेपणपछि ‘सेवर सट’को खोजी गरेका प्रचण्डलाई गोरखा दुईले जितायो

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने मियाँले २५ हजार...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भण्डारी ३० हजार ६०४ मतसहित सांसदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका किरण गुरुङले २५ हजार १३० मतमा चित्त बुझाए । राष्ट्रिय...
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । संविधानसभा निर्वाचन २०७० सालमा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर संसदीय यात्रा थालेका केसीले लगातार तेस्रोपटक जित हासिल गरेका हुन् ।...
प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५...
काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएका छन् । एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापा र भट्टराईबीच मतान्तर ७४...
मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरे । वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता...
सल्यानको कुमाख गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । जिल्लाको यो पहिलो नतिज हो । यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् । उनले ६०८ मत...













