nmb bank

गृहपृष्ठ तनहुँ–२ मा कांग्रेस नेता भण्डारी विजयी

तनहुँ–२ मा कांग्रेस नेता भण्डारी विजयी

तनहुँ–२ मा कांग्रेस नेता भण्डारी विजयी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भण्डारी ३० हजार ६०४ मतसहित सांसदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका किरण गुरुङले २५ हजार १३० मतमा चित्त बुझाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरे ।

प्रकाशित समय : ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु