काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी

10.94K
shares

सुर्खेत क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । पूर्वमन्त्रीसमेत रहेका थानीले एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीलाई पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार थानी ३४६२५ मत ल्याई विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीलाई ५०६७ मतान्तरले पराजित गरेका हुन् । पराजित अमृतबहादुर बुढा क्षेत्रीले २९५५८ मत ल्याएका छन् ।