गृहपृष्ठ सल्यानकाे कुमाख-१ को वडाध्यक्षमा माओवादीका डिल्ली राना विजयी
सल्यानकाे कुमाख-१ को वडाध्यक्षमा माओवादीका डिल्ली राना विजयी

सल्यानको कुमाख गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । जिल्लाको यो पहिलो नतिज हो । यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् ।
उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।
प्रकाशित समय : १४:०८ बजे