गृहपृष्ठ पर्सा–४ मा एमालेका जालिम मियाँलाई हराउँदै कांग्रेसका रमेश रिजाल विजयी

पर्सा–४ मा एमालेका जालिम मियाँलाई हराउँदै कांग्रेसका रमेश रिजाल विजयी

पर्सा–४ मा एमालेका जालिम मियाँलाई हराउँदै कांग्रेसका रमेश रिजाल विजयी

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।

रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् ।

जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मियाँ गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मियाँलाई पर्सामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित समय : १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु