global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दाङ–२ मा शंकर पोखरेलसँग रेखा शर्माको अग्रता कायमै

दाङ–२ मा शंकर पोखरेलसँग रेखा शर्माको अग्रता कायमै

दाङ–२ मा शंकर पोखरेलसँग रेखा शर्माको अग्रता कायमै

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ ।

यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु