global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: रास्वपा

रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु
रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको सह प्रवक्ता मनिष झाले जानकारी...

रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण
रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण

काठमाडौँ - रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिन भित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था भए बमोजिम रास्वपाले एक महिना पुग्नु...

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७...

रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन : रवि लामिछाने
रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताउँदै कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको बताएका छन् । पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको विषयमा बोल्दै उनले रास्वपामा...

प्रधानमन्त्रीले भ्रमणमा नेपालको भूमी भारतीय नक्सामा राखेको विषय उठाउनुपर्छ : रास्वपा
प्रधानमन्त्रीले भ्रमणमा नेपालको भूमी भारतीय नक्सामा राखेको विषय उठाउनुपर्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा अखण्ड भारतको विषय उठाउन माग गरेको छ। आज बिहान रास्वपाका महामन्त्री डा.मुकुल ढकालले विज्ञप्ति जारी गर्दै भारतको नक्सामा नेपालको भूमि राखेकोप्रति आपत्ति जनाएको हो। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता...

रास्वपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
रास्वपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी...

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक जारी
रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक सुरू भएको छ ।पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक बसेको हो । सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने सम्भावना छ ।...

रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउँदै
रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ । उक्त प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पेश गरेका थिए । यद्यपि यसबारे कुनै निर्णय भइसकेको छैन । रास्वपामा अहिले ३९...

३६ वटा विभाग गठन गर्दै रास्वपाले तोक्यो प्रमुख, कसलाई कुन ?
३६ वटा विभाग गठन गर्दै रास्वपाले तोक्यो प्रमुख, कसलाई कुन ?

 राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी (रास्वपा)ले ३६ वटा विभाग गठन गरेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गर्दै प्रमुखहरु तोकेको मुकुल ढकालले जानकारी दिए । कसलाई कुन ? मुकुल ढकाललाई नीति तथा विचार...