global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: कोरोना संक्रमण

थप ५१ जनामा कोरोना संक्रमण

थप ५१ जनामा कोरोना संक्रमण

 पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९०२ नमूनामध्‍ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप १३६ जनामा कोरोना संक्रमणको पुष्टि
थप १३६ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको...

थप ११३ जनामा कोरोना संक्रमण पुष्टि
थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना पुष्टि भएको छ । १०४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको...

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण

पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना संक्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल-भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ ।...

१७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
१७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२...

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, ४ जना भेन्टिलेटरमा
नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, ४ जना भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण
भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण

केही महिनायता संक्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा संक्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका...

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, १०६ जना संक्रमित
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, १०६ जना संक्रमित

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा...

थपिए ८५ कोरोना संक्रमित
थपिए ८५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय...

‘कोरोना संक्रमण देखिनेबित्तिकै आइसोलेसनमा बस्नुस्’
‘कोरोना संक्रमण देखिनेबित्तिकै आइसोलेसनमा बस्नुस्’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो । 'अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र...