गृहपृष्ठ थपिए ८५ कोरोना संक्रमित
थपिए ८५ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ ।
बिहीबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये ४ जना आइसीयू तथा एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : १७:५४ बजे
















