गृहपृष्ठ थप ५१ जनामा कोरोना संक्रमण

थप ५१ जनामा कोरोना संक्रमण

थप ५१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९०२ नमूनामध्‍ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने संस्थागत आईशोलेशनमा १३ जना, आईसीयूमा ६ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।आज मात्रै कोरोना संक्रमणबाट २६ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु