गृहपृष्ठ वामदेव गौतम र माधवकुमार नेपालबीच भेटवार्ता

वामदेव गौतम र माधवकुमार नेपालबीच भेटवार्ता

वामदेव गौतम र माधवकुमार नेपालबीच भेटवार्ता

 आज नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

उनीहरुबीच एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो।भेटवार्तामा पार्टी एकीकरणको विषयमा छलफल भएको पार्टी सचिवालयले जनाएको छ।अध्यक्ष नेपालसँगै एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र उपमहासचिव गंगालाल तुलाधारलगायतका नेताहरु सहभागी रहेका थिए।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु