global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: स्थानीय निर्वाचन

आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइयो
आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइयो

आसन्न स्थानीय तह निर्वाचनका लागि नेपालगञ्जका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री...

स्थानीय तह निर्वाचनको मनोनयन शुरु, भोलिसम्म उम्मेद्वारी दर्ताको समय
स्थानीय तह निर्वाचनको मनोनयन शुरु, भोलिसम्म उम्मेद्वारी दर्ताको समय

स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेद्वारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले वैशाख ११ र १२ का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको...

आयोगले सार्वजनिक गर्‍याे उम्मेदवारी दिँदा आवश्यक पर्ने कागजात र शुल्ककाे विवरण
आयोगले सार्वजनिक गर्‍याे उम्मेदवारी दिँदा आवश्यक पर्ने कागजात र शुल्ककाे विवरण

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने...

५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइ सकियो
५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइ सकियो

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ । बिहीबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले हालसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिएको हो । आयोगका प्रवक्ता...

महानगरका उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक बस्दै
महानगरका उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक बस्दै

स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । महानगर...

एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र
एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । उक्त घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका उपलब्धीहरुका बारेमा समेत उल्लेख गरिएको...

स्थानीय तह निर्वाचन : आयोगले ‘जेइओसी’ स्थापना गर्दै
स्थानीय तह निर्वाचन : आयोगले ‘जेइओसी’ स्थापना गर्दै

निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुने भएकाे छ । निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्रांकित द्वितीय श्रेणीका...

३९ जिल्लाको ७० लाख ३३ हजार मतपत्र छापियो
३९ जिल्लाको ७० लाख ३३ हजार मतपत्र छापियो

आगामी स्थानीय तहको निर्वाचनको लागि ३९ जिल्लाको मतपत्र छापिएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार ७० लाख ३३ हजार मतपत्र छापिइसकेको छ । आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६.२५ प्रतिशत छपाई सम्पन्न भएको आयोगले जनाएको छ । 'आगामी स्थानीय तह निर्वाचनका लागि...

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल
भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार  दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह  र ८१ वटैमा वडामा तालमेल...

स्थानीय निर्वाचन : कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा जाँदै
स्थानीय निर्वाचन : कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा जाँदै

कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् । सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा मान्यता प्राप्त छ सहित ११ दलले प्रतिस्पर्धा...