गृहपृष्ठ Tag: सरकार

नेपाली जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले चोरी पैठारी नियन्त्रणमा खरो उत्रिन सरकारलाई आग्रह गरेका छन् । जुत्ता चप्पल तथा छालाजन्य बस्तुको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने अभियानसहित लागिपरेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका व्यवसायीहरुले चोरी पैठारी र न्युन विजकीकरणका कारण व्यवसाय...

सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति र सरूवा बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कुनै पनि कर्मचारीको सरूवा, बढुवा र नियुक्ति गर्न नपाउने भएको हो । आगामी प्रदेशसभा र...

गत आर्थिक वर्षमा नेपाल सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा झण्डै १७ अर्ब खर्च गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार १६ अर्ब ९६ करोड ८५ लाख ९ हजार रुपैयाँ सरकारले ब्याज अनुदानमा खर्च गरेको छ । बजेट वक्तव्यअनुसार मन्त्रिपरिषद्ले...

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा सरकारले फिर्ता नलिने स्पष्ट पारेको छ । तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएको घोषणा गर्दै मशाल जुलुस निकालेकै दिन गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट एमाले तीनै तहको सरकारमा फर्किने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचन र त्यसलगत्तै हुने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनःस्थापित हुने ओलीको भनाइ छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले पुनः...

सरकारले १० प्रकारका सामानको आयातमा बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै...

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश-२०७८ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति...