गृहपृष्ठ Tag: माओवादी केन्द्र

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठक स्थगित भएको हो । मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आजका लागि सारिएको थियो । अब बैठक भोलि बिहान...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज
माओवादी केन्द्रको स्थायी समिति बैठक आज

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संगठन पुनर्गठन लगायत विषयमा छलफल हुने बताइएको छ ।...

प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने...

माओवादी केन्द्रद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठ)
माओवादी केन्द्रद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि तथा प्रदेशसभाकाे लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायत परिवर्तन गर्न संविधान संशोधनलाई माओवादी केन्द्रले जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख गरेकाे छ। माओवादीले प्रत्यक्ष निर्वाचित...

गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका पाँच नेता परे कारबाहीमा
गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका पाँच नेता परे कारबाहीमा

सत्ता गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका ५ जना नेता कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर, केन्द्रीय लेखा परीक्षण आयोग सदस्य काशिचन्द्र बराल छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

आजसम्म बागी उम्मेदवारी फिर्ता लिई निष्क्रिय बसेकालाई माओवादीले कारबाही नगर्ने
आजसम्म बागी उम्मेदवारी फिर्ता लिई निष्क्रिय बसेकालाई माओवादीले कारबाही नगर्ने

काठमाडौं । माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई सोमबारसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै आज (सोमबार) सम्म उम्मेदवारी फिर्ता...

प्रचण्डको खल्तीमा म्याद गुज्रिएको समावेशी कार्ड
प्रचण्डको खल्तीमा म्याद गुज्रिएको समावेशी कार्ड

  माओवादी केन्द्रले पदाधिकारी टुंग्याएको भर्खरै हो । देशले समाजवादी नेता प्रदीप गिरि गुमाएकै दिन माओवादी केन्द्रमा पदाधिकारी पूर्ण भए । अर्थात् ४ भदौमा बसेको माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले २० पदाधिकारी चयन गर्‍यो । जसअनुसार, महासचिवमा देव गुरूङलाई चयन...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारीको टुंगो लगाइने
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारीको टुंगो लगाइने

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज फेरि बस्दैछ । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि शनिबारका लागि बैठक बोलाइएको हो ।...

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लाग्ने
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लाग्ने

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक गृहकार्यपछि बैठक बसेको हो । तथापी प्रचण्डको व्यस्तताले बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले...