गृहपृष्ठ Tag: पहिरो

भारतको शिमलामा पहिरोले एकै परिवारका ३ नेपालीको ज्यान लियो
भारतको शिमलामा पहिरोले एकै परिवारका ३ नेपालीको ज्यान लियो

भारतको हिमाचल राज्यको शिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ । शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार बिहान गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर–९ खहरे,...

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता
मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लगातार वर्षाका कारण...

काभ्रेको बेथानेचाकमा पहिरो एकै परिवारका तीनको मृत्यु
काभ्रेको बेथानेचाकमा पहिरो एकै परिवारका तीनको मृत्यु

काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका-४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज...

पहिरोले अर्बाैं लगानीको जलविद्युत आयोजना प्रभावित
पहिरोले अर्बाैं लगानीको जलविद्युत आयोजना प्रभावित

पहिरोका कारण म्याग्दीका सात जलविद्युत आयोजना निर्माण प्रभावित भएका छन् । रघुगंगा गाउँपालिकामा ४, धाैलागिरिका दुई र मालिकाको एक जलविद्युत आयोजना निर्माण प्रभावित बनेकोे हो । अर्बाैं लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको...

पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरूद्ध
पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरूद्ध

ढुंगासहितको पहिरो खसेपछि बुटवल-पाल्पा सडक खण्ड अवरूद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुंगासहितको पहिरो झरेको हो । पहिरो खसेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल...

पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध
पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भीरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो...

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता
ताप्लेजुङमा पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता

ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन्...