global ime bank Long Banner Ad

गृहपृष्ठ तेह्रथुममा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु

तेह्रथुममा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु

तेह्रथुममा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु

तेह्रथुमको आठराईमा पहिरोमा परेर ६३ वर्षीय देबी थलङको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो आठराई गाउँपालिका २ स्थित पहिरोले घर भत्काउँदा घाइते भएका थलङलाई उद्धार गरी पाँचथर अस्पतालमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।

पहिरोमा परेर ८४ वर्षीया जसमाया खापुङ, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका छन् ।

प्रकाशित समय : ०६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु