global ime bank Long Banner Ad

गृहपृष्ठ काभ्रेको बेथानेचाकमा पहिरो एकै परिवारका तीनको मृत्यु

काभ्रेको बेथानेचाकमा पहिरो एकै परिवारका तीनको मृत्यु

काभ्रेको बेथानेचाकमा पहिरो एकै परिवारका तीनको मृत्यु

काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बेथानचोक गाउँपालिका-४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्यान गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु