ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७९ भदौ ३० बिहीवार ११:२२
shares

साताको कारोबारको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बुधबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ ।
























