गृहपृष्ठ Tag: नेपाल भ्रमण

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । उनी आज साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको...

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन् । केहिबेरअघि एयर चाइनाको ४३७ नम्बरको उडानबाट लिउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंएका हुन् । नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ । दूतावासले नै शीर्ष नेताहरूको सम्भावित भेट...

किन आउँदैछन् चिनियाँ कम्युनिष्टका उच्च नेता ?
किन आउँदैछन् चिनियाँ कम्युनिष्टका उच्च नेता ?

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ तीन दिने भ्रमणका लागि आज काठमाडौं उत्रिदै छन् । काठमाडौंमा रहँदा उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् । त्यसमाथि पनि कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटघाटलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।...

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भम्रण गर्ने भएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका नवनियुक्त विदेश विभाग प्रमुखले पहिलो विदेश भ्रमणको सुरुआत नेपालबाट गर्न चाहेका हुन् । जुन पहिलो साता पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारीमा आएका...

अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै
अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै

अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन आज नेपाल आउँदैछन् । चारदिने औपचारिक भ्रमणका लागि चारतारे जनरल नेपाल आउन थालेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणबारे गृहकार्य चलिरहेका बेला अमेरिकाबाट सैनिक उच्चपदस्थको भ्रमणलाई निकै...

यूनेस्कोको निम्तो मान्न मोदी लुम्बिनी आउँदै, काठमाडौंको तालिका के छ ?
यूनेस्कोको निम्तो मान्न मोदी लुम्बिनी आउँदै, काठमाडौंको तालिका के छ ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यूनेस्कोको निम्तो मान्न आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ । औपचारिक घोषणा नभए पनि सरकारले उनको भ्रमणको तयारी भने...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमा अर्थात जेठ २ गते मोदीले नेपाल भ्रमणमा आउने योजना बनाएका हुन् । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रेयसस आज मध्यान्ह काठमाडौं आइपुग्ने
विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रेयसस आज मध्यान्ह काठमाडौं आइपुग्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं अवतरण गर्नेछन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका...

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, यस्तो छ आजको तालिका
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, यस्तो छ आजको तालिका

नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं अवतरण भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । चीनको राज्यपरिषद् सदस्यसमेत रहेका विदेशमन्त्री यीले शनिबार बिहान हाइकिङ गर्ने कार्यक्रम रहेको थियो । आजै अपरान्ह प्रधानमन्त्री तथा...