गृहपृष्ठ Tag: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको गभर्नर समक्ष शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७औं बैठकबाट चयन भएका अध्यक्ष पृथ्वी बहादुर पाँडेले प्रचलित कानुन तथा नियमानुसार २०८१ फागुन...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंक सञ्चालक समितिको ६१७ औं बैठकले पाँडेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । फागुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समुह...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड आजदेखि आफ्नो ४० औं वर्षमा प्रवेश गरेको छ। ३९औं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले ग्राहक, संस्थापक, शेयरधनी, संचालक समिति, नियामक निकाय, कर्मचारी र सरोकारवालाहरूलाई निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद व्यक्त गरे। उनले...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरु प्रदान गरेको छ । यस सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने बैंकको विश्वास...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौँमा रहेको खुशिवु शाखा कार्यालय स्तानान्तरण गरेको छ। काठमाडौं महानगरपालिका-१७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडाको करिब ९० मिटर पश्चिमतिर स्थानान्तरण गरेको हो। आइतबार स्तान्तरित नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन्। सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर र सोको मूल्य...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट दिइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र वन्डर्स नेपालबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुलाई ‘स्काईवाक टावर’ प्रवेश शूल्कमा २०% सम्म विषेश छुट दिने सहमति भएको...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबि पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)लिमिटेड र दुसित थानी हिमालयन रिसोट, धुलिखेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५...














