global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई दुसित थानी रिसोर्टमा आकर्षक छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई दुसित थानी रिसोर्टमा आकर्षक छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई दुसित थानी रिसोर्टमा आकर्षक छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)लिमिटेड र दुसित थानी हिमालयन रिसोट, धुलिखेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशत सम्म छुट दिने भएको छ ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट(क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु