गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे चयन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे चयन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंक सञ्चालक समितिको ६१७ औं बैठकले पाँडेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
फागुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समुह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित समय : १९:४० बजे



















