गृहपृष्ठ Tag: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर : ४ खर्ब ७१ अर्ब पुग्यो कूल सम्पत्ति
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ बनेको छ । दुवै गाभिएसँगै इन्भेष्टमेण्ट मेगा बैंकको विधिवत रूपमा बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । काठमाडौंमा बुधबार...













