गृहपृष्ठ Tag: गरिमा विकास बैंक

गरिमा बैंककाे १४.५० प्रतिशत लाभांश पारित

गरिमा बैंककाे १४.५० प्रतिशत लाभांश पारित

बैकको आन्तरिक मुल्यांकन अनुसार उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुमा प्रथम पुतलीबजार शाखा, दोस्रो इमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघको नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरी ११० जनाभन्दा बढीको उपस्थितिमा...

गरिमा विकास बैंकले सञ्चालनमा ल्यायाे ‘वैदेशिक रोजगार आइपीओ खाता’
गरिमा विकास बैंकले सञ्चालनमा ल्यायाे ‘वैदेशिक रोजगार आइपीओ खाता’

गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैंकिङ एवं सेयर मार्केटसम्म पहुँच पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार आइपीओ खाताको सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन आइपीओ जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि...

गरिमा बैंकको एपबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने
गरिमा बैंकको एपबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एप को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्युआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न...

गरिमा विकास बैंकको १४.५ प्रतिशत लाभांश घोषणा
गरिमा विकास बैंकको १४.५ प्रतिशत लाभांश घोषणा

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई...

गरिमा विकास बैंकले साढे १४ प्रतिशत लाभांश दिने
गरिमा विकास बैंकले साढे १४ प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । २४ कात्तिक बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद...

गरिमा विकास बैंकमा रोजगारीको अवसर
गरिमा विकास बैंकमा रोजगारीको अवसर

गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले...

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन २६ गतेदेखि १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । बैंकले प्रतिकित्ता सेयरको...

गरिमा विकास बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवासम्बन्धी सम्झौता
गरिमा विकास बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्टद्धारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । सम्झौतापत्रअनुसार, यस विकास बैंकका...

गरिमा विकास बैंकको नाफा २६.३ प्रतिशतले बढ्यो
गरिमा विकास बैंकको नाफा २६.३ प्रतिशतले बढ्यो

गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा...