global ime bank Long Banner Ad

गृहपृष्ठ गरिमा विकास बैंकमा रोजगारीको अवसर

गरिमा विकास बैंकमा रोजगारीको अवसर

गरिमा विकास बैंकमा रोजगारीको अवसर

गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक व्यक्तिले बैंकको वेबसाइट https://www.garimabank.com.np/मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु