global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: कांग्रेस

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीले धारणा राख्ने
कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीले धारणा राख्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ । आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ । यसअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका...

कांग्रेसको कार्यसमिति बैठक आज पनि बस्दै
कांग्रेसको कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...

देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक
देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय...

कांग्रेसको पदाधिकारी बैठक बस्दै
कांग्रेसको पदाधिकारी बैठक बस्दै

समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डामाथि समेत छलफल हुने । कांग्रेस केन्द्रीय...

इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित
इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएका छन् । मेयरमा एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै गठबन्धनबाट उम्मेदवार बनेका पौडेल निर्वाचित भएका हुन् । पौडेलले ३३०४९ मत पाए भने चुङ्गवाङले ८०३१ मत पाए ।...

नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, राप्रपाको शक्ति भत्कियो
नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, राप्रपाको शक्ति भत्कियो

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा दोब्बर मतअन्तरसहित नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । उपमेयरमा भने जसपाका कमरुद्दीन राई विजयी भए । विष्टले २३ हजार ४६० मत पाए भने एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका...

कांग्रेसले सुशासन र विकासमा बाधा पुर्‍याएको छ : ओली
कांग्रेसले सुशासन र विकासमा बाधा पुर्‍याएको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा वाधा खडा गरेको आरोप लगाएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गति लिइरहेको बेला कांग्रेसले...

तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह
तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा (माओवादी...

बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने तयारीमा कांग्रेस
बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने तयारीमा कांग्रेस

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ । यदी कसैले आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सहयोग...