global ime bank Long Banner Ad

गृहपृष्ठ इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएका छन् । मेयरमा एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै गठबन्धनबाट उम्मेदवार बनेका पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले ३३०४९ मत पाए भने चुङ्गवाङले ८०३१ मत पाए ।

उपमेयरमा विजयी चौधरीले ३२४३६ मत ल्याइन् भने नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८०३१ मत पाए ।

प्रकाशित समय : १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु