काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पाथीभरा दर्शन गर्ने भक्तजनहरुको भीड

672
shares

चाडपर्वको छेको पारेर ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शनका लागि पुग्ने भक्तजनहरुको संख्या बढेको छ । शनिबार पूजापाठ तथा दर्शनका लागि पुगेका भक्तजनहरूको संख्या चार हजार ३०७ जना रहेको छ ।